गोरखा । नेपाली काँग्रेसको १४औं महाधिवेशनको पूर्व सन्ध्यामा गोरखा काँग्रेसको जिल्ला कार्य समितिमा भएको निर्वाचनमा उपसभापति पदमामा धिरन थापा र ईमान सिं बस्न्यात बिजयी भएका छन् ।
२ जनाको लागी ५ जनाको उम्मेदवारी परेको उपसभापतिमा खसेको मत मध्ये धेरै मत ल्याएर थापा र बस्न्यात बिजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
गोरखाको निर्वाचन क्षेत्र नम्बर १ र २ बाट मंगलबार भएको निर्वाचनमा १ हजार ५१९ मत खसेको थियो ।




















