×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

गोरखामा काँग्रेस निर्वाचन : उपसभापतिमा थापा र पोखरेल, सचिवमा थापा र आले तथा सह सचिवमा लामिछाने र घिताल अगाडी

  •  गोरखा समाचार
  • बुधबार, असोज २०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नेपाली काँग्रेसको १४औं महाधिवेशनको पूर्व सन्ध्यामा गोरखा काँग्रेसको जिल्ला कार्य समितिमा भएको निर्वाचन मत परिणाम अनुसार उपसभापतिमा धिरन थापा र सिपी पोखरेल अगाडी देखिएका छन् ।

    खसेको १ हजार ५१९ मत मध्ये दिउसो ३ः३० बजे सम्म १ हजार २०१ मतपत्रको मतगणना सम्पन्न भएको छ । १२ सय १ मतगणना हुदा उपसभापतिमा धिरन थापाले ८१६ मत ल्याउन सफल भएका छन् । त्यस्तै गरी थापा पछी सिपी पोखरलले ४२९ मत ल्याउन सफल भएका छन् । अन्य उम्मेदवारहरु रविकला खनालले ४१०, ईमान सिं बस्न्यातले ४२२ र हरिबहादुर गान्धारीले ३९ मत पाएका छन् ।

    मंगलबार भएको निर्वाचनमा सचिव पदमा कृष्ण आले र किशोरजंङ थापा अगाडी देखिएका छन् । दुवै पदमा २–२ जना आवश्यक भएतापनि ५–५ जनाको उम्मेदवारी परेका कारण निर्वाचन गराईएको थियो ।

    बुधबार दिउसो सम्म आलेले ५४५ र थापाले ५४१ मत ल्याएका छन् । अन्य उम्मेदवारहरु ओमबहादुर गुरुङले ३८९, तारानाथ पुडासैनीले ३०३ र रामप्रसाद भण्डारीले २६६ मत पाएका छन् ।

    त्यस्तै गरी २ जनाको लागी भएको सह सचिव पदमा ८ जनाको उम्मेदवारी परेको थियो । जस मध्ये लुमनाथ लामिछानेले सर्वाधिक मत ल्याएका छन् । लामिछानले ५५३ मत ल्याएर अग्र स्थानमा छन् । त्यस्तै गरी दोस्रो स्थानमा मानप्रसाद धितालले २५२ मत ल्याएका छन् ।

    सह सचिवका अन्य उम्मेदवारहरु गँगाप्रसाद अधिकारी २८७, बिश्व भट्टले २३१, दीपक हमाल २०५, कलमप्रसाद अम्गाई २०८, भोजराज पाण्डे १९४ र रामशरण आचार्यले १२२ मत पाएका छन् ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    बुधबार, असोज २०, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.