गोरखा । नेपाली काँग्रेस गोरखाको जिल्ला कार्य समितिको मंगलबार सम्पन्न निर्वाचनमा मतगणना जारी छ ।
त्यस अवधीमा १ हजार १ मतगणना सम्पन्न भएको छ । सपभाति अन्य केही पदहरु सर्वसम्मत भएता पनि उपभापति, सचिव र सह सहिच पदमा भएको निर्वाचनमा कसले बाजी मार्ने हो त्यो भने हेर्न बाँकी नै छ ।
हाल सम्म प्राप्त मत परिणाम मध्ये कसको कती मत आयो त ? आउनुहोस हेरौं ।





















