गोरखा । नेपाली काँग्रेसको आसन्न १४औ महाधिबेशन अन्तर्गत गोरखा जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ को मत परिणाम सार्वजनिक भएको छ ।
नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधीमा (खुल्ला) १० सहित सबै महाधिवेशन प्रतिनिधीहरुको मत परिणाम सार्वजनकि भएको हो ।
२४ जना महाधिवेशन प्रतिनिधीका लागी भएको निर्वाचित ६९४ मत खसेको थियो ।
बिजेताहरुको नामावली
खुल्ला १० तर्फ
१) प्रकाशचन्द्र दवाडी – ४३३
२) पिताम्बर बडु – ४२६
३) दिपकबाबु कंडेल – ४२१
४) हरिबहादुर घले – ४११
५) बेदप्रसाद काप्री – ३४९
६) ओमबहादुर गुरुङ – ३१६
७) ध्रुब पन्त – २९६
८) सलाउदीन मियाँ – २९२
९) मोहन प्रकाश पोखरेल – २६२
१०) सुभाष अधिकारी – २५३
प्रत्यक्ष ४ महिला तर्फ
१) मनकुमारी गुरुङ – ३३२
२) टिलु घले – ३२८
३) शोभा अधिकारी – ३१५१
४) मिना अधिकारी – २७०
आदिबासी जनजाती महिला तर्फ
१) इन्द्र गुरुङ – ४०८
२) मसलिमाया थोकर – ३२१
आदीबासी जनजाती ३ अन्य
१) अशोककुमार गुरुङ – ३१३
२) नबिन श्रेष्ठ – २३९
३) चेतमान श्रेष्ठ – २२८
दलित महिला
१) पार्वती नेपाली – ३११
दलित १ अन्य
१) दिनेश सुनार - ३६३
खस आर्य १ महिला
१) रबिकला खनाल (न्यौपाने) – ३७६
खस आर्य २ अन्य
१) सुरेन्द्र भण्डारी – ३११
२) फडिन्द्र धिताल – २५३


