×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

गोरखामा ११ जना जेष्ठ नागरिक सम्मानित (केही तस्बिरहरु)

  •  गोरखा समाचार
  • शुक्रबार, असोज १५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । जिल्ला भित्रका ११ जना जेष्ठ नागरिकहरुलाई आज एक कार्यक्रम बिच सम्मान गरिएको छ ।

    जेष्ठ नागरिक जिल्ला संघ र सामाजिक बिकास कार्यालयको संयुत्त आयोजनामा गोरखा सदरमुकाममा विभिन्न क्षेत्रका ८० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।

    ‘३१औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवश अक्टुबर १’को अवशरमा संघले जिल्ला भित्रका ८० बर्ष माथिका ११ जनालाई सम्मान गरिएको संघ जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठले बताए । ‘कोरोनाका कारण जिल्ला भित्रका अन्य जेष्ठ नागरिकहरुलाई सम्मान गर्न सकिएन । तर उनीहरुलाई पनि कुनै न कुनै अवशर पारेर सम्मान गरिने छ’ अध्यक्ष श्रेष्ठले भने ।

    सम्मान पाउनेहरुमा नारायणभत्त अर्याल, बिण्णुहरी मरहट्टा, बुधलक्ष्मी शाक्य, भोलाकुमारी श्रेष्ठ, भक्तकुमारी गुरुङ, खिलबहादुर श्रेष्ठ, खडानन्द शर्मा, शुकमायाँ गुरुङ, सन्तबहादुर सार्की, विण्णु पोखरेल र भिमकुमारी बस्नेत रहेका छन् ।

    सम्मान पाउने सबैलाई कार्यक्रमका प्रमुख अतिथी गोरखा जिल्ला अदालतका न्यायधिस बिनबन्दु बरालले दोसल्ला ओडाएका थिए भने बिशेष अतिथी जिल्ला समन्वय समितिका संमन्वय प्रमुख अशोककुमार गुरुङले प्रमाण पत्र र अर्का बिशेष अतिथी प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले नगद प्रदान गरेका थिए ।

    कार्यक्रममा सम्मानीत हुनेहरुलाई विभिन्न राजनैतिक दलका प्रतिनिधीहरुले अबिर र फुल गुच्छा प्रदान गरेका थिए ।

    सम्मानितहरुलाई पौष्टीक आहारको रुपमा हर्लिक्स तथा स्वास्थ्य सामाग्री अन्तरर्गत साबुन समेत प्रदान गरिएको सामाजिक बिकास कार्यालयले जनाएको छ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    शुक्रबार, असोज १५, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.