×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५९ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

गोरखामा मध्यरातमा आफु पुलिस हो भन्दै सवारी साधन साधनलाई नियन्त्रणमा लिन खोज्ने ६ जना युवा पक्राउ

  •  गोरखा समाचार
  • सोमबार, असोज ११, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा आँबुखैरेनी खण्डमा मध्य रातमा आफुहरु प्रहरीको सिआईडी हो भन्दै सवारी साधान नियन्त्रणमा लिन खोज्ने ६ जना यूवाहरुलाई गोरखा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

    सोमबार बिहान २ बजेको समयमा गोरखा नगरपालिका ११ को बाह्रकिलो भन्ने स्थानमा तनहुँको आँबुखैरेनी बाट गोरखा सदरमुकाम तर्फ आउँदे गरेका ना. ६ त ४५६ र ना. ६ ख ५५०१ नंम्बरको मालवाहक ट्रकहरुलाई बलजफ्ती रोकी नियन्त्रणमा लिन खोजेको आरोपमा प्रहरीले स्थानिय ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए।

    आफुहरुलाई प्रहरीको सिआईडी हो भन्दै मध्यरातमा २ वटा ट्रक नियन्त्रणमा लिएको र ट्रकमा सवार व्यक्तिहरु तथा सवारी साधनको चेकजाँच गरेको, सह चालकको मोबाईल समेत खोसी लिएको तथा ट्रकमा भएको सामानहरु समेत क्षति पुर्‍याएकोले स्थानिय ६ जना युवाहरुलाई नियन्त्रणमा लिईएको सूचना अधिकारी दाहालले बताए ।

    ट्रकमा सवारहरुले तत्कालै प्रहरीमा सूचना दिए पछि सोमबार बिहानै बाह्रकिलो प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले गोरखा, गोरखा नगरपालिका ११ का बर्ष २० को निरञ्जन तामाङ, बर्ष २१ को निरज कोईराला, बर्ष १९ को सुरज तामाङ, बर्ष २० को ओमराज गुरुङ, बर्ष २० को मनोज तामाङ र बर्ष २० कै रिकेश कुँवरलाई पक्राउ गरिएको गोरखा प्रहरीले जनाएको छ ।

    पक्राउ परेका सबैलाई सोमबार नै सार्वजनिक हित विरुद्धको कसूर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट १० दिनको म्याद थप गरी प्रहरीको हिरासतमा राखीएको प्रहरी कार्यालयले जनाएको छ ।

    घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    सोमबार, असोज ११, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.