×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

गोरखामा भाईरलका बिरामी बढेन थाले पछि विद्यालय बन्द गरिदै

  •  गोरखा समाचार
  • सोमबार, असोज ११, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    साँकेतिक तस्बिर

    गोरखा । केही दिन यता गोरखाको विभिन्न क्षेत्रमा भाइरलका बिरामीहरु बढ्न थाले पछी स्कुलहरु बन्द गर्न थालिएको छ ।

    भाइरलका बिरामी धेरै देखिन थाले संगै गोरखा सदरमुकामको जनज्योती मावि तथा सिरानचोक गाउँपालिकाको जनज्योती मावि बन्द गरिएको हो ।

    कोरोना भाइरस संग मिल्दो जुल्दो भाइरलका बिरामी बढेपछि स्कुल बन्द गरिएको स्कुल प्रशासनले जनाएको छ ।

    सिरानचोक गाउँपालिकाको जनज्योती माविमा अध्ययनरत ५ जना बिद्यार्थीहरुमा कोरोना देखिए संगै स्कुल बन्द गरिएको प्रधानाध्यापक बेद शर्माले जानकारी दिए । शिक्षकमा पनि कोरोना संक्रमण देखिएपछि तत्कालका लागि स्कुल बन्द गरिएको प्रअ शर्माले बताए ।

    मौसम परिवर्तन भएसँगै देखिन थालेको भाइरलका बिरामीका कारण गोरखा सदरमुकामको अर्को मनकामना बहिरा माविमा पनि ६ जना बिद्यार्थीहरुमो कोरोना संक्रमण देखिएको बिद्यालय ब्यवस्थान समितिका अध्यक्ष खडानन्द रेग्मीले बताए । ‘आज हामी शिक्षकहरु संग सल्लाह गरेर केही दिनका लागी भए पनि बिद्यालय बन्द गर्नुपर्ने देख्छु’ अध्यक्ष रेग्मीले भने ।

    मौषम परिवर्तनका कारण अहिले गोरखा अस्पतलामा रुघा खोकी तथा ज्वरोका बिरमीहरु पनि दैनिक दर्जनौ हुने गरेको गोरखा अस्पतालले जानकारी दिएको छ । आइतबार मात्रै पनि त्यस्ता लक्ष्यण भएका १२ जना बिरामीहरुको एन्टिजेन परिक्षण गरिएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए ।

    संक्रमण कम भएको भन्दै हतारमा बिद्यालय संञ्चालनमा ल्याउदा र स्वास्थ्य मापदण्ड पुरा नगर्दा भोली संक्रमणको दर भयावह हुन सक्ने तर्फ भने सरोकार वाला निकायको घ्यान जान जरुरी छ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    सोमबार, असोज ११, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.