×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २३ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

बुढीगण्डकी प्रभावितको आन्दोलन आजबाट

  •  गोरखा समाचार
  • सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखाकाे सिउरेनीटारमा रहेकाे बुढीगण्डकी जलबिद्युत आयोजनाकाे कार्यालयमा धर्ना दिदै प्रभावितहरु

    गोरखा । बहुचर्चित बुढीगण्डकी जलबिद्युत आयोजना प्रभावितहरुले आफ्नो मागको बिषयमा सरकार गंभिर नभएको भन्दै आजबाट आन्दोलन गर्ते भएका छन् ।

    बुढीगण्डकी जलबिद्युत आयोजना राष्ट्रिय सरोकार समितिले भाद्र २० गते ११ बुदे माग राख्दै सरकारलाई १० दिने अल्टिमेट दिएको भएता पनि सरकारबाट कुनै पनि कुराको सुनुवाई नभएको भन्दै समितिले आजबाट राजधानी केन्द्रित आन्दोलनको तयारी थालेको हो ।

    आजबाट राजधानीको माईतीघर मण्डलामा आन्दोलन केन्द्रित रहने समितिका अध्यक्ष हरेराम ढकालले बताए । राजधानी केन्द्रित आन्दोलमा पहिलो चरण अन्तरर्गत असोज ४ गतेदेखी १० गतेसम्म माईतीघर मण्डलामा धर्ना दिने कार्यक्रम तय गरेको छ ।

    समितिले डुवान प्रभावित सबैलाई आन्दोलनमा सहभागी हुन समेत आग्रह गरेको छ । माईतीघरमा समितिले धर्ना र प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

    समितिले दिएको जानकारी अनुसार आन्दोलन हरेक दिन १२ः०० बजेदेखी दिउसो ३ः०० बजेसम्म हुने छ । समितिले डुबान प्रभावित सबै गाउँलाई आलोपालो गरी तालिका अनुसार सहभागी हुन भनेको छ ।

    तालिका अनुसार असोज ४ गते दर्बुङ, असोज ५ गते जोगिटार, माझीटार, सलाङ र घ्यालचोकका डुवान पिडीतले धर्ना दिने छन् भने असोज ६ गते फुजेल, नामजुङ, मजुवा, पिपलटार, कालीमाटी र खरीका पिडीतले धर्ना दिने कार्यक्रम रहेको छ ।

    त्यस्तैगरी असोज ७ गते र्बोेलाङ, बुंकोट, सल्यानटार, चैनपुर र खहरे, असोज ८ गते बालुवाटार, तान्द्राङ र ज्यामरुङ,
    असोज ९ गते पेट्रोलियम पदार्थमा कर तिर्ने सबै नेपालीहरु र असोज १० गते आरुघाट, मंगलटार, शान्तिबजार, आरर्खेत, मुलपानी, बसेरी, बुढाथुम र आगीन्चोकका पिडीतलाई धर्नामा सहभागी हुन अनुरोध गरेको छ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    सोमबार, असोज ०४, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.