×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २३ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

गोरखाको आरुघाट गाउँपालिकामा स्क्रब टाईफसका २५ बिरामी देखिए

  •  गोरखा समाचार
  • आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको आरुघाट गाउँपालिकामा स्क्रब टाईफसका २५ जना बिरामी फेला परेका छन् ।

    बिरामी परेको उनीहरुमा लामो समय सम्म पनि ज्वरो निको नभए पछि गाउँपालिकाको स्वास्थ्य शाखाले स्क्रब टाईफसको किट मात्र परिक्षण गर्दा २५ जनामा पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख बिजय श्रेष्ठले बताए । ‘साउन महिनाको पहिलो साता देखी अहिले सम्म स्क्रब टाईफसका २५ जना बिरामी पहिचान भएको’ श्रेष्ठले बताए ।

    ‘बिरामीहरु आउने तर जति उपचार गरे पनि ज्वरो निको नभए पछि स्क्रब टाईफसको किट ल्याएर परिक्षण गर्दा उनीहरुमा पोजेटिभ देखिएको तर अहिले सबै बिरामी ति बिरामीहरु सामान्य बन्दै गएको’ शाखा प्रमुख श्रेष्ठले बताए ।

    पछिल्लो केही साता आरुघाट प्रार्थमिक स्वास्थ्य केन्द्रमा ज्वरोका बिरामीहरु बढ्न थालेको केन्द्रले जनाएको छ । ज्वरो आउने र निको नहुने समस्या देखिएका बिरामीहरुमा स्क्रब टाईफसको किट प्रयोग गरि परिक्षण भई रहेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

    स्क्रब टाईफसका बिरामीमा पनि कोरोनाकै जस्तो लक्ष्ण देखिने भन्दै केन्द्रले सबै सर्व साधारणहरुलाई सजह भएर परिक्षण गराउन आग्रह पनि गरेको छ ।

    स्क्रब टाईफस हुदा आँखा रातो हुने, धेरै ज्वरो आउने, पेट दुख्ने, खोकी लाग्नुका साथै बान्ता पनि हुने र पखाला लागेर श्वासप्रश्वासमा पनि समस्या देखिने गर्दछ । यस्ता बिरामीहरुमा जोर्नी दुख्नुका साथै मासंपेशीमा दुखाई बढ्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।

    यो रोग सानो प्रकारको किर्नाको टोकाईबाट मानिसमा सर्ने रोग भएकोले किर्नाले टोकेको स्थानमा दाग समेत देखिने गर्दछ ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    आइतबार, असोज ०३, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.