×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २७ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५६ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

गोरखाको एपोलो अस्पतालमा मरेका बिरामीका आफन्तलाई ६ लाख क्षतिपुर्ती

  •  गोरखा समाचार
  • शनिबार, भदौ २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा बजारमा रहेको एपोलो हस्पिटल प्रालीमा उपचाररत बिरामीको आज मृत्यु भएका बिरामीका आफन्तलाई अस्पतालले ६ लाख रुपैयाँ दिने सहमती भएको छ ।

    गोरखा नगरपालिका ६ बसपार्कका ५६ वर्षिय टोपमान बिकको उपचारको क्रममा शनिबार बिहान ५ः३० बजे मृत्यू भएको थियो । मृत्तक बिरामीका आफन्तले अस्पताल र डाक्टरको लापरर्वाहीका कारण मृत्यु भएको भन्दै अस्पताल खारेज गनुपर्ने र बिरामीका आफन्तलाई उचित क्षतिपुर्ती दिनु पर्ने माग गर्दैै बिहानै देखी नाराबाजी गर्दैै आएका थिए ।

    जिल्ला प्रहरी कार्यालय गोरखाको प्रतिनिधीको रोहबरमा अस्पताल सञ्चालक र मृत्तकका आफन्त बिच भएको सहमती अनुसार मृत्तक परिवारलाई ६ लाख रुपैयाँ दिने सहमती पछी अहिले आन्दोलन स्थगित भएको छ ।

    शुक्रवार राती कबिर ८ बजे पेटमा समस्या देखे पछि अस्पताल भर्ना गरिएका विकको आज बिहान ज्यान गएको थियो । ‘अस्पताल ल्याए देखी नर्सले सुई दिने बाहेक डाक्टर आएर हेर्ने काम नै गरेनन्’ भन्दै ‘मोबाईल फोनमा कुरा गरेर नर्सले ३–४ पटक सुई दियो तर बिहान बाऊको ज्यान गयो । यो अस्पतालका लापरर्वाही नभए के हो त ?’ मृत्तकका जेठा छोरा सुर्य बिकले भने ।

    ‘बिच बिचमा डाक्टरको निर्देशन बमोजिम नै औषधी चलाएको हो । राती निको भएको बिरामी हामीले नै अर्वजरमा राखेका हौ ।’ भन्दै ‘बिहान हृदयघातका कारण बिरामीको ज्यान गएका’ अस्पताल सञ्चालक डा.सन्तोष मास्केले बताए ।

    डा.मास्केका अनुसार हामीले सहानुभूती बापत केही रकम मृत्तकका आफन्तलाई दिईएको छ । आजै १ लाख दिने र अन्य ५ लाख भने केही दिन भित्रै दिने शर्तमा आफन्तले शव उठाउने सहमती भएको पनि उनले बताए ।

    बिरामी मृत्यु पछि आफन्त र छिमेकीले अस्प्ताल घेरे पछि ठुलो संख्यामा नेपाल प्रहरी र शसत्र प्रहरी परिचालन गरिएको थियो ।

    लेखकबाट थप:

    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी

    शनिबार, भदौ २६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.