×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २५ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

फेरी बल्झीयाे गण्डकी गाउँपालिका केन्द्र बिबाद : नेकपा माओवादीका कार्यपालिका सदस्यद्वारा सिडीयोलाई ध्यानाकर्षण

  •  गोरखा समाचार
  • बुधबार, भदौ २३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको गण्डकीमा गाउँ कार्यपालिकाको केन्द्र विवाद फेरी बल्झीएको छ ।

    मंगलबार गाउँपालिका अध्यक्षले आफ्नो घर पायक केन्द्र राख्न खोजेको भन्दै नेकपा माओवादी केन्द्रका कार्यपालिकाको बहुमत सदस्यहरुले प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षण गराएका छन् ।

    मंगलबार नेकपा माओबादी केन्द्रका तर्फबाट निर्वाचित भएका १० जना गाउँ कार्यापालिका सदस्यले प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेललाई भेटेर ध्यानाकर्षण गराएको हो ।

    ध्यानाकर्षण पत्रमा गाउँपालिकाको केन्द्र भूम्लिचोक बनटारमा कायम गर्न २०७६ बैशाख १ गतेको बसेको कार्यापालिकाको २६ औं बैठकमा बहुमतले निर्णय गरेको भएपनि उक्त निर्णय बिपरित अध्यक्ष होमबहादुर रानाले आफ्नो पायक पर्ने क्षेत्रमा एकल निर्णय गरि केन्द्र राख्ने दुरासाय राखेको उल्लेख गरिएको छ ।

    बहुमत कार्यपालिका सदस्यहरुले अध्यक्षको एकल निर्णय प्रति आफुहरुको असहमति रहेको भन्दै निर्णय भएअनुसार बनटारमा नै केन्द्र राख्ने कार्यका लागि आबश्यक प्रक्रिया अगाडी बढाइदिन प्रमुख जिल्ला अधिकारी पौडेलको ध्यानकर्षण गराएका हुन् ।

    बिबादित बिषयमा कानुन बमोजिम दुई तिहाई प्रक्रियामा अगाढी बढाउनु पर्ने समेत उल्लेख गर्दै गाउँ कार्यापालिका सदस्यहरु जीवन गुरुङ, रामप्रसाद रेग्मी, तुलसी रेग्मी, गीरबहादुर गुरुङ, मीरा रेग्मी कट्टेल, पहलमान बयलकोटी, लक्ष्मी सुनार, रिममाया थापामगर, मीना सुनार भगवती चेपाङले हस्ताक्षर गरेको पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएको हो ।

    वडा नम्बर ६ का वडाध्यक्ष जीवन गुरुङको नेतृत्वमा सदरमुकाममा आएको टोलीले नापी र मालपोत कार्यालयमा पनि ध्यानकर्षण पत्र बुझाएका छन् ।

    अध्यक्ष रानाले गाउँपालिकाको केन्द्र निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाएको भन्दै अध्यक्षको एकलौटी निर्णयलाई स्विकार नगर्ने बताएका छन् ।

    गण्डकी गाउँपालिकामा कुल १६ जना कार्यपालिका सदस्यहरु मध्ये १० जनाले बिरोध गरेका छन् ।

    लेखकबाट थप:

    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, भदौ २३, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.