×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २५ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

मानव सेवा आश्रमको भवन २० प्रतिशत सम्पन्न

  •  गोरखा समाचार
  • सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रतावित भवनकाे थ्रिडी तस्बिर

    गोरखा । गोरखा सदरमुकाममा निर्माण भईरहेको मानव सेवा आश्रमको भवन २० प्रतिशत सम्पन्न भएको छ ।

    गोरखा नगरपालिका ८ मा निर्माण भईरहेको उत्त भवन २० प्रतिशत काम सम्पन्न भएको भवन निर्माण समितिका संयोजक ईश्वरकाजी मास्केले बताए ।

    गण्डकी प्रदेश सरकार र गोरखाको विभिन्न पालिका तथा सामाजिक ब्यतित्वहरुको सहयोगमा भवन निर्माण भईरहेको आश्रमकी मुना मानव सेवाले जानकारी दिईन ।

    संयोजक मास्केका अनुसार ‘अहिले ग्राउण्ड फ्लोर पहिलाे ढलानको तयारी भईरहेको’ भन्दै ‘भवन निर्माणका लागी आर्थिक अभाव हुन थालेको’ उनले बताए । भवन निर्माणमा अहिले सम्म १ करोड १५ लाख भन्दा बढी खर्च भईसकेको मास्केले बताए । ४० कोठा सहितको उत्त भवनको लागी ६ करोड ५० लाख लाग्ने अनुमान गरिएको छ ।

    गण्डकी प्रदेश सरकारको ५० लाख, गोरखा नगरपालिकाको २० लाख र सिरानचोक र बारपाक सुलिकोटले १–१ आर्थिक सहयोग उपलब्ध गराएको आश्रमले जनाएको छ ।

    आश्रमले भवन निर्माणका लागी सहयोग गर्न चाहनेहरुले आश्रममा सम्र्पक राखी सहयोग गर्न सक्ने पनि जनाएको छ । ‘अहिले सम्म केही दाताहरुले हामीलाई रकम उपलब्ध गराउनु भएको छ तर त्यो प्रयाप्त छैन । त्यसैले सबैले सबै क्षेत्रबाट सहयोग गर्न आवश्यक रहेको’ आश्रमकी मुना मानव सेवाले बताईन ।

    भवन निर्माण समितिले ब्यत्ति वा संस्थाको नामाकरण गर्ने गरी कोठा निर्माण गर्न चाहेको खण्डमा ५ लाख ११ हजार १०० रुपैयाँ उपलब्ध गराएको खण्डमा भवन भित्रको कुनै पनि कोठाको नाम दाताको नामबाट नामाकरण गरिने जनाएको छ ।

    आश्रमको भवन निर्माणका लागी गोरखा नगरपालिकाले भोगचलन गर्ने अधिकार सहित आश्रमको लागी ११ रोपनी १३ आना ३ पैसा ३ दामको जग्गा उपलब्ध गराएको हो ।

    गोरखा आश्रमलाई देशै भरको बालगोपाल अर्थात बालबालिका राख्ने केन्द्रमा रुपमा बिकास गरिएको छ । आश्रममा अहिले पनि गोरखा, मकवानपुर, काठमाण्डौं, कास्की, सप्तरी, कैलाली र भारतका गरी ४३ जना बालगोपालहरुले आश्रय लिदै आएका छन् ।

    त्यस मध्ये ४२ जनाले अध्ययन गर्न थालेको छ । ४२ जना मध्ये पनि ४ जनाले सदरमुकामको महेन्द्र ज्योति माविमा अध्ययन गर्दै आएका छन् भने ३८ जनाले मनकामना बोर्डिङ स्कुलमा अध्ययन गर्दै आएका छन् । १ जना बालगोपाल भने कम उमेरको रहेको आश्रमले जनाएको छ ।
    सामुदायिक स्कुलमा अध्ययन गर्नेहरु सबै कक्षा ७ भन्दा माथिका भएको आश्रमले जानकारी दिएको छ ।

     

    लेखकबाट थप:

    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, भदौ २१, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.