×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मनकामना केबलकार सञ्चालनमा प्रशासनको अवरोध

  •  गोरखा समाचार
  • आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । लामो समय देखी बन्द मनकामना केबलकार आज देखी सञ्चालनमा आउने भनिएता पनि प्रशासनको अवरोधका कारण अझै केही दिन लाग्ने भएको छ ।

    कोभिड–१९ का कारणले बन्द भएको केबलकार आइतबार अर्थात भाद्र २० गते देखी नियमीत सञ्चालनमा आउने भनियता पनि गोरखा र चितवन प्रशासनले तत्कालको लागी नचलाउन आग्रह गरेका कारण केही दिन ढिला गरी सञ्चालनमा आउने स्टेशन म्यानेजर उज्वल शेरचनले बताए । ‘देशैभर कोरोना संक्रमण कम भएकोले हामीले आज देखी केबलकार सञ्चालन ल्याउने भनेुर सूचना पनी जारी गरयौ’ भन्दै ‘तर गोरखा र चितवन प्रशासनले केही दिन ढिला गरी सञ्चालन गर्न आग्रह गरेको कारण आज बाट सञ्चालनमा ल्याउन सकेनौ’ शेरचनले भने ।

    आज देखी केबलकार सञ्चालन आउने भए पछि प्राविधिक टोलीले पटक पटक केबलकारको निरिक्षण समेत गरेको र तयारी पुरा गरेको थियो ।

    यता जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जिल्ला कोभिड ब्यवस्थापन समितिको निर्णय पछि मात्र सञ्चालन गर्न आग्रह गरेको बताए । ‘समितिको बैठक भोलीको लागी राखेको छु । त्यसबाट निर्णय भए पछि सञ्चालनमा आउने’ प्रजिअ पौडेलले बताए ।

    अहिले केवलकारको मुख्य द्वारमा चितवन प्रहरीले अबरोध गरेको छ । सबै यात्रुलाई अहिले सञ्चालन नआउने भन्दै फर्काएको एक तिर्थ यात्रीले जनकारी दिए । ‘सूचना पढेर मन्दिर जान भनेर आयौ । जाने कि फर्कने भन्नेमा नै दोमन भएको छ’ ति यात्रीले भने ।

    गएको बिहीबार मात्रै पनि प्रसिद्व धार्मिक तिर्थसथल मनकामना मन्दिर खोल्ने बिषयमा जिल्ला कोभिड ब्यवस्थापन समिति गोरखाले निर्णय गरे लगत्तै मनकामना दर्शन प्रालिले यात्रुहरुको सहजताका लागी आज देखी केबलकार सञ्चालनमा ल्याउने भनेर सूचना समेत जारी गरेको थियो ।

    यस अघि पनि केबलकार प्रशासनले नेपाल सरकारले तोकेको सुरक्षाको सबै मापदण्ड पुरा गराएर मात्र केबलकार सञ्चालनमा ल्याएको थियो ।

    कोरोनाको दोस्रो लहर संगै केबलकार गएको बैशाख १६ गते देखी बन्द छ । केबलकारले मात्रै बार्षिक १६ लाख भन्दा बढी तिर्थ यात्राीलाई मनकामना मन्दिर ओसार पसार गर्दै आएको छ ।

    लामो समय बन्द हुदा करोडौ रुपैयाँ नोक्सानी भएको केबलकार प्रशासनले जनाएको छ ।

    तस्बिर मनकामना दर्शन प्रालि

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, भदौ २०, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.