×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको मनकामना मन्दिर सर्व साधारणकोलागी खुल्ला गर्न प्रशासन लचिलो

  •  गोरखा समाचार
  • बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । देशकै प्रसिद्व धार्मिक तिर्थ स्थलको रुपमा परिचित गोरखाको मनकामना मन्दिर खोल्ने बिषयमा प्रशासन लचिलो भएको छ ।

    जिल्ला कोभिड ब्यवस्थापन समितिको बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखामा बसेको बैठकले मनकामना क्षेत्र बिकास समितिले मन्दिर सञ्चालनको कार्य योजना बनाएर पेश गरेको खण्डमा आवश्यक निर्णय लिने भन्दै प्रशासन लचिलो भएको हो ।

    बैठकको ४ नम्बर निर्णयमा ‘मनकामना मन्दिरको पूजा ब्यवस्थापन गर्ने सम्वबन्धमा शहिदलखन गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष तथा सदस्यहरु, मनकामना क्षेत्र बिकास समितिका पदाधिकारी एवै वडाअध्यक्षले तोकेका अन्य ब्यक्ति सम्मिलित समिति गठन गरी सो समितिले एक हप्ताभित्र कोभिड–१९ रोकथाम, नियन्त्रण र ब्यवस्थापन हुने गरी मन्दिरमा पूजाआजा संचालनको योजना बनाई जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने र सो को आधारमा जिल्ला प्रशासन कार्यालयले आवश्यक निर्णय गर्ने’ निर्णय गरेको छ ।

    कोरोना महामारी पछि मनकामना मन्दिर गएको बैशाख ९ गते देखी बन्द छ । दैनिक रुपमा ५ हजार भन्दा बढी दर्शनार्थी आउने मनकामना मन्दिर बन्द हुदा त्यस वरपर सञ्चालित करिब २०० होटल अहिले पूण रुपमा बन्द भएका छन् ।

    होटल बन्दहुदा जिविका चलाउन र घर धनीलाई भाडा तिर्न समस्या हुन थालेको र केहीले ब्यवसाय नै परिवर्तन समेत गरेको होटल ब्यवसायी एवं स्थानिय दिनेश जोशीले बताए । ‘अब पनि मन्दिर र केबलकार सञ्चालनमा ल्याउन सकिएन भने सबै ब्यवसायी टाट पल्टने अवस्था आएको’ जोशीले बताए ।

    मनकामना मन्दिर जानकै लागि भनेर सञ्चालित मनकामना केबलकार पनि गएको बैशाख १६ गते बन्द छ ।

    केबलकारले बार्षिक १६ लाख भन्दा बढी यात्रुलाई मनकामना ओहार दोहर गराउने गर्दछ । यती ठुलो संख्यामा यात्रु ओसार पसार गराउने केबलकार बन्द हुदा करोडौं रुपैयाँ घाटा भएको सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठले बताए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.