×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको ११ बिद्यालयबाट ४७ लाख असुल गर्न महालेखाकाे निर्देशन

  •  गोरखा समाचार
  • बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । बिद्यालय बन्द भएको बेला पनि बिद्यार्थीहरुलाई आवासीय छात्रवृत्ति दिएको भन्दै त्यस्तो रकम असुल गरेर कोषमा दाखिला गर्न महालेखाले भनेको छ ।

    कोरोना महामारीका बेला बिद्यालय बन्द भएको र शैक्षिक क्रियाकलाप सञ्चालन नभएको भन्दै गोरखाको आरुघाट, चुमनुब्री र धार्चेको ११ बिद्यालयबाट ४७ लाख २८ हजार रुपैयाँ असुल गरी संघीय सञ्चित कोषमा दाखिला गर्न महालेखाले भनेको हो ।

    आवासीय छात्रवृत्ति अन्तरर्गत प्रत्येक बर्ष बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले बर्षको १० महिना बरावर महिनाको ४ हजार रुपैयाँले पाउने गर्दछ । तर कोरोनाका कारण बिद्यालय बन्द भई शैक्षिक क्रियाकलपा सञ्चालन नरहेकोले बैशाख देखी आषाढसम्मको आवासीय छात्रवृत्ति बापतको रु ४७ लाख २८ हजार असुल गरेर कोषमा दाखिला गर्न महालेखाले भनेको हो ।

    महालेखाको ५८औं बार्षिक प्रतिवेदन २०७८ को २४४ नम्बरमा आवासीय छात्रवृत्ति सम्वन्धी निर्णय सार्वजनिक गर्दै ‘कार्यक्रम कार्यान्वयन पुस्तिका अनुसार सार्वजजानिक बिद्यालयमा आवासमा बसी अध्ययन गर्ने बिद्यार्थीहरुका लागि प्रति बिद्यार्थी प्रति महिना रु ४ हजारका दरले दश महिनाको आवासीय छात्रवृत्ति अनुदान दिने उल्लेख’ भएको भन्दै ‘यो बर्ष गोरखाका आरुघाट, चुमनुब्री र धार्चे गाउँपालिकाले ११ बिद्यालयलाई १० महिनाका लागि आवासीय छात्रवृत्ति निकासा गरेको’ जनाएको छ ।

    महालेखाकै सोही प्रतिवेदनमा ‘कोभिड–१९ का कारण २०७६–१२–११ गतेदेखि पालिकाका सबै बिद्यालय बन्द भई शैक्षिक क्रियाकलाप सञ्चालनमा नरहेकोले बैशाखदेखि आषाढसम्मको आवासीय छात्रवृत्ति रु ४७ लाख २८ हजार असुल गरी संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्दछ’ भनिएको छ ।

    पालिका मार्फत प्राप्त सूचना अनुसार आरुघाट गाउँपालिकाको थुमीमा रहेको जलकुमारी मावि, मान्बुमा रहेको भवानी मावि, धार्चे गाउँपालिकाको मणीकाम देवी मावि र केरौजा मावि र चुमनुब्रीमा रहेको फिलिमको बुद्व मावि, ल्होमा रहेको ल्हो आधारभूत बिद्यालय, प्रोकमा रहेको नुब्री आधारभूत बिद्यालय, सामागाउँमा रहेको गौरी शंकल आधारभूत बिद्यालय, चुम्चेतमा रहेको सिद्व गणेश आधारभूत बिद्यालय, छेकम्पारमा रहेको बुद्व आधारभूत बिद्यालय र बिहीमा रहेको सेराङ गुम्बा आधाभूत बिद्यालयले संघ सरकार मार्फत प्राप्त आवासीय छात्रवृत्ति पाउदै आएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, भदौ १६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.