साँकेतिक तस्बिर
गोरखा । गोरखाका ५ जना वाइसिएलको केन्द्रिय समितीमा चयन भएका छन् ।
केन्द्रिय सदस्य चयन हुनेहरुमा वाइसिएलका गोरखा इन्चार्ज समेत रहेका सुदिप नगरकोटी, जिल्ला सदस्यद्धय लक्ष्मी रम्तेल र गुणराज खनाल तथा धिरज उपरकोटी र लक्ष्मी सुनार छन् ।
नगरकोटी र रम्तेल यसअघि समेत केन्द्रिय सदस्य रहेका थिए भने खनाल पहिलो पटक केन्द्रिय सदस्यमा चयन भएका हुन् ।




















