पोखरा – गण्डकी प्रदेश सभाका सबै सांसदको कोभिड परीक्षण गरिने भएको छ ।
मंगलबार सत्तारुढ नेकपा एमालेका सांसदहरुले कोरोना परीक्षणविना सदन चल्न नदिने भन्दै अवरोध गरे पछी संसदीय कार्यव्यवस्था तथा परामर्श समितिको सबै सांसदहरूको परीक्षण गर्ने निर्णय भएको हो ।
कोरोना परीक्षणको रिर्पोट भोली आउने र भोली नै सदन बस्ने निर्णय भएको छ ।


