काठमाण्डौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौंमा लकडाउन गर्न सुझाव दिएको छ ।
नोबल कोरोना भाइरस (काभिड–१९)को कहर काठमाण्डौंमा बढ्दै जान थालेको भन्दै मन्त्रालयले दिएको सुझावका बिषयमा कोभिड १९ सङ्क६ ब्यवस्थापन केन्द सिसिएमसीको अहिले बस्ने बैठकमा छलफल हुन लागेको हो ।
सिसिएमसीका संयोजक ईश्वर पोखरेलको ब्रिफीङ लगत्तै आवश्यक निर्णय लिईने बताईएको छ ।




















