×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

युनियन महाधिवेशन तोकिएकै मिति : अघ्यक्ष सिग्देल

  •  गोरखा समाचार
  • शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा – नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले तोकिएकै मितिमा युनियनको अधिवेशन गर्ने दाबी गरेका छन् ।

    प्रेस युनियन कास्कीले पोखरामा बिहीबार आयोजना गरेको समीक्षा कार्यक्रममा बोल्दै उनले पटक पटक स्थगित भएको अधिवेशन जेठ १३ र १४ हुनेमा आफू आतुर रहेको बताए ।

    अधिवेशनको मिति तोकिए पनि स्थान नतोकिएको कारण केहीन दिनमा बस्ने केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने जानकारी दिए । आफू अधिवेशन सार्ने पक्षमा नभए पनि कोरोना संक्रमण बाधक भए सोको नियन्त्रणसम्म कुर्नुपर्ने उनले बताए ।

    उनले हालै सम्पन नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रको निर्वाचनमा ९९ प्रतिशत परिणाम युनियन गठबन्धनमा आएको दाबी समेत गरे । उनले महासंघको नेतृत्वमा पुगेका साथीहरुले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारका पक्षमा काम गर्नेुपर्ने बताए ।

    उनले प्रेस स्वतन्त्रताका पक्षमा कसैसँग सम्झौता नगर्न निर्वाचित पदाधिकारीलाई सुझाव दिँदै युनियनले सदा प्रेस स्वतन्त्रता र श्रमजीवीको हकहितमा खबरदारी गरिरहने बताए ।

    निर्वाचनका बेला गठबन्धन बनाएर निर्वाचनमा गए पनि अबका ३ वर्ष पत्रकारका हकहितका बारेमा काम गर्नका लागि नवनिर्वाचित समितिलाई आग्रह गरे ।

    प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, कोषाध्यक्ष सरोज अधिकारी, केन्द्रीय सदस्य जयसिंह केसी, केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, ऋषिकान्त पौडेल, युनियन कास्कीका सल्लाहकार गगांघर पराजुली, शिरोमणी बराल, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, युनियन कास्की उपाध्यक्ष प्रकासचन्द्र सापकोटा, उपाध्यक्ष रविना आले, सचिव प्रदीप पौडेल, हरि पन्त, कमल पौडेल अथक, परशुराम शर्मा लगायतले बोलेका थिए ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.