×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३७ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५९ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गण्डकी खेलकूद परिषदमा मनोनित सदस्यहरुलाई मञ्चले दियो बधाई

  •  गोरखा समाचार
  • बिहिबार, बैशाख ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा – नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालले गण्डकी परिषद खेलकूद परिषदमा मनोनित सदस्य सचिब तेज बहादुर गुरुङ सहित परिषदद्वय दिल बहादुर गुरुङ र केशव पाठकलाई बधाई दिएको छ ।

    मञ्चले आफ्नो स्थापना दिवशको अवसरमा एक कार्यक्रम आयोजना गरी उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो । सो अवसरमा हालै सम्माननिय राष्ट्रपती बाट जन सेवा पदक चौथो बाट विभूषित मञ्चका सल्लाहाकार समितीका संयोजक तथा अग्रज समाजसेवी दिल बहादुर गुरुङलाई समेत मञ्चले सम्मान गरेको छ ।

    सो अवसरमा वोल्दै मञ्चका अध्यक्ष तथा गण्डकी खेलकूद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले खेलकूदको प्रेरणाले नै आफू यो स्थानमा आइपुगेको बताए । उनले प्रदेश खेलकूदको विकासमा सँधै अग्रज व्यक्तित्वहरुको सुझावलाई अग्रभागमा राखेर अघि बढ्ने प्रतिवद्धता जनाउँदै खेलकूद विकासका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका उपलव्धीहरुलाई समेत आत्मसात गर्दै अगाडी वढ्नु पर्ने उल्लेख गरे ।

    जनसेवा पदकबाट विभुषित मञ्चका सल्लाहाकार समितीका संयोजक दिल बहादुर गुरुङले मञ्चले गर्दा नै आफूलाई ८३ वर्षको उमेरमा अझै सामाजिक अभियान कार्य गर्ने उर्जा मिलेको बताए ।

    कार्यक्रममा मञ्चका सल्लाहाकार तथा सफल व्यवसायी जगन बहादुर गुरुङले पोखरा म्याराथनलाई मञ्चले सन २०२४ सम्म म्याराथनहरुको छाता संस्था एम्समा पुर्याउन गरेको लक्ष्य निकै प्रशंसनिय र स्वागत योग्य रहेको बताउँदै गण्डकी खेलकूल परिषदमा सदस्य सचिव सहित ३–३ जना एकैपटक नेतृत्व तहमा पुग्नुले मञ्चको गरिमा अझै उच्चो बनेको बताए ।

    मञ्चका प्रथम उपाध्यक्ष तथा कृषी विकास बैंकका सञ्चालक हरि प्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष पराजुलीले मञ्चको स्थापन दिवशमा आफ्ना सदस्यहरु खेलकूदको नेतृत्व तहमा पुग्नुले संस्थाको गरिमा अझै ओझिलो बनेको उल्लेख गरे ।

    सो अवसरमा मञ्चका द्वितिय उपाध्यक्ष तथा परिषदका सदस्य दिल बहादुर गुरुङ मञ्चका सचिव तथा क्षेत्रिय खेलकूदका निर्देशक कृष्ण तिमिल्सिना, मञ्चका सदस्य तथा परिषदका सदस्य केशव पाठक लगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, बैशाख ०९, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.