×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३८ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५९ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

मेयर साइकल दौडमा वालिङका मेयर खाँड प्रथम

  •  गोरखा समाचार
  • बुधबार, बैशाख ०१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा – प्रथम मेयर साइकल दौड प्रतियोगिताको उपाधि स्याङयाको वालिक नगरपालिकाका मेयर दिलिपप्रताप खाँडले जितेका छन् ।

    पोखराका फेवाताल किनार हल्लनचोकबाट सुरु भएको पाँच किलोमिटर दौड १५ मिनेट ३१ सेकेण्डमा पुरा गदै १० तोला चाँदीको मेडल, सम्मानपत्र र दोसल्ला प्राप्त गरे ।

    जितपछि प्रतिक्रिया दिँदै मेयर खाँडले वातावरण जोगाउन र स्वस्थ रहन साईकल महत्वपूर्ण साधन भएको बताए । प्रतियोगितामा दोश्रो स्थान हुम्ला जिल्लाको नाम्खा गाँउपालिका मेयर विष्णुबहादुर लामाले प्राप्त गरे । १५ मिनेट ३८ सेकेण्डमा निर्धारित दुरी पुरा गदै उनले सात तोलाको चाँदीको मेडल, प्रमाणपत्र र दोसल्ला प्राप गरे ।

    त्यस्तै प्रतियोगितामा कास्कीको माच्छापुच्छे गाँउपालिकाका प्रमुख कर्णबहादुर गुरुङले १६ मिनेट ४६ सेकेण्डमा निर्धारित दुरी पुरा गदै दोश्रो स्थान प्राप्त गदै पाँच तोलाको चाँदीको मेडल, प्रमाणपत्र र दोसल्ला प्राप्त गरे ।

    पोखरा महानगरपालिकाको आयोजनामा पहिलो पटक भएको मेयर साइकल दौड प्रतियोगितामा विभिन्न नगरपालिका र गाँउपालिकाका गरी ९ जनाले प्रतियोगिका रुपमा सहभागीता जनाएका थिए । नेपाली नयाँ वर्षको अवसरमा स्थानीय सरकारका प्रमुखरुलाई एकै ठाँउमा जम्मा गरेर अनुभव आदान प्रदानसंगै वातावरणमैत्री विकासलाई प्राथमिकता दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पोखरा महानगरका प्रमुख मानहादुर जिसीले बताए ।

    यसैबीच पोखरा महानगरपालिकाले १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको छ ।मेयर साइकल दौड प्रतियोगिताको समापनमा पोखरा महागनरले रजत विजेता जमुना थापालाई नगद १ लाख सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।१३ औँ सागमा साईकल प्रतियोगितामा पदक विजेता निमा श्रेष्ठा ,नमुना थापा, राजेश मगर, उषा खनाललाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैवीच पोखराका पुराना साइकल चालकहरुलाई समेत सम्मान गरिएको छ ।

    आफनो दैनिक जीवनमा साइकल प्रयोग गर्ने अग्रजहरु लोकबहादुर थापा,बसन्त सुवाल,चिजबाहदुर गुरुङ,इन्द्र नेपाली,खिमबहादुर थापा,भरतबहादुर कार्की, निरज थापा,यादवचन्द्र भुर्तेल,आलोक गुरुङ,मोहनसिंह लालचन,तुलसीकुमार श्रेष्ठ,श्यामकृष्ण श्रेष्ठ र रामनारायण श्रेष्ठलाई महानगर प्रमुख जिसी र उपप्रमुख गुरुङले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, बैशाख ०१, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.