×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

युनाईटेड क्लवको साताब्यापी कार्यक्रम बृद्धाश्रमबाट शुरु

  •  गोरखा समाचार
  • बुधबार, बैशाख ०१, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गिता राना मगर/ पोखरा – सामाजिक सेवामा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवलले आफ्नो ११ औ वार्षिकोत्सवको अवसरमा साताब्यापी कार्यक्रम अगाडि सारेको छ ।

    स्थापना कालदेखी पोखरामा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि पोखरामा चिडियाखाना निर्माण, सेती नदी संरक्षण र दैवी प्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको युनाईटेड क्लवले आफ्नो वार्षिकोत्सव वैशाख ७ लाइ मध्येनजर गरी हरेक वर्ष वैशाख १ देखी ७ गते सम्म साताब्यापी कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

    जस अन्तर्गत आज पहिलो दिन पोखरा ३२ लामेआहालमा रहेको राधाकृष्ण बृद्धाश्रममा खाद्यान्न वितरण गरेको हो । खाद्यान्न वितरण गर्दै युनाईटेड क्लवका निवर्तमान अध्यक्ष तथा प्रमुख अतिथि लालकाजी गुरुङले युनाईटेड क्लव स्थापना कालदेखीनै सामाजिक काममा लागिरहेको र जस अन्तर्गत ११ औ वार्षिकोत्सवको पूर्व सन्ध्यामा बृद्धाश्रममा रहेको वृद्ध वुवा आमाहरुलाई केही भएपनि सहयोग गर्ने उद्देश्यले खाद्यान्न वितरण गरेको वताए । युनाईटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुदक, पर्यटन सेती नदी संरक्षण र दैवी प्रकोपमा परेकाहरुलाई समेत सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने उनले वताए ।

    सो अवसरमा वोल्दै राधाकृष्ण वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले युनाईटेड क्लव आफैमा सामाजिक सेवा भाव बोकेको क्लवका रुपमा आफुले चिन्दै आएको र अहिले आएर ११ औ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आफुहरुले सञ्चालन गरेको वृद्धाश्रममा खाद्यान्न सहयोग गरिरहदा आफु निकै हर्षित बनेको वताए । विभिन्न संघ संस्था र ब्याक्तिहरुले विभिन्न उत्सवहरुमा प्रदान गरेको सहयोगबाट बृद्धाश्रमहरु सञ्चालनमा सहज बनिरहेको उनको भनाइ रहेको थियो ।

    कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष लोक वहादुर थापाले स्वागत मन्तब्य र खाद्यान्न सहयोग कार्यक्रमका संयोजक दिवानी सुवेदीले धन्यवाद मन्तब्य ब्यक्त गरेकी थिइन ।

    क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लवका महासचिव शान्तबहादुर थापाले गरेका थिएभने कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङ, क्लवका द्धितिय अध्यक्ष गणेश तिमिल्सिना, कोषाध्यक्ष सूर्य बहादुर वानिया, सचिव दिनेश सुनार, सह कोषाध्यक्ष पूर्णकला पोख्रेल, सदस्यहरु सीमा गुरुङ, सन्तोष कार्की लगायतको सहभागीता रहेको थियो ।

    साता ब्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिन पोखरा १५ फलेपाटनमा रहेको शिद्ध माविमा अध्ययनरत छात्राहरुलाई लक्षित गरी सेनेटरी प्याड वितरण गरिने क्लवले जनाएको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, बैशाख ०१, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.