काठमाण्डौं – नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको बैठक आज बस्दै छ । उत्त समूहको बैठक शुक्रबार दिउँसो १ः०० बजे सिंहदरबारमा बस्न लागेको हो ।
बैठकमा यही फागुन २३ गते बस्ने पुनःस्थापित संसदको बैठकमा सांसदहरुले खेल्ने भूमिकाबारे नेताहरुले निर्देशन दिने कार्यक्रम रहेको बुझीएको छ ।
आजै नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ ।




















