काठमाण्डौं – नेपाल सरकारले भारतबाट खरिद गरेको कोरोना विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ ।
आइतबार दिउँसो एयर इन्डियाको विमानबाट खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।
सरकारले सेरमको कोभिसिल्ड खोप २० लाख डोज किन्ने निर्णय पहिलो खेप खोप विमानस्थलमा आइपुगेको हो ।




















