गोरखा – नेकपा ओली समुहले गोरखाका ७ जनालाई केन्द्रिय समिति चयन गरेका छन् ।
ओली समुहको आज (मगलबार) बालुवाटारमा बसेको बैठकले गोरखाका ७ जनालाई केन्द्रिय सदस्यमा मनोनित गरेका हुन् ।
गोरखाबाट केन्द्रिय समितिमा मनोनयन हुनेहरुमा सम्झना देवकोटा, प्रेम गुरुङ, कृष्ण नेपाली, सुरेन्द्र थापा, बाबुराम थापा, कमल दानी र यादव बस्नेत रहनु भएको छ।


