×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

पत्रकार र नगरपालिका बिच मैत्रिपुर्ण फूटलब प्रतियोगिता

  •  गोरखा समाचार
  • शनिबार, मङि्सर २०, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – पत्रकार महासंघ र गोरखा नगरपालिका बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

    द ओसन क्लब दलभञ्ज्याङको आयोजनामा नेपाल पत्रकार महासंघ गोरखा र गोरखा नगरपालिका बिच मैत्रीपूर्ण फुटबल खेलमा सम्पन्न भएको हो ।

    क्लबले हालै सम्पन्न गरेको गोरखा नगरपालिका ९ को दल भञ्ज्याङमा निर्माण गरेको आर्टिफीसियल टर्फ फुटबल खेल मैदानमा भएको खेलमा गोरखा नगरपालिकाले ६–३ अन्तरले बिजयी भएको छ द ओसन क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिए ।

    खेलको पहिलो हाफमा ३ गोलले पछि परेको पत्रकारको टोलीले दोस्रो हाफमा दुवै समूहले ३–३ गोल गरेका थिए ।

    मैत्री पुर्ण उत्त खेलमा गोरखा नगरपालिकाको टिमको तर्फबाट नगरप्रमुख राजनराजन पन्तले ३ गोल गरेर हेट्रिक गरेका थिए भने पत्रकारहरुको समूहबाट मोहसिन अलि मियाँले २ गोल र बिकास मरहट्टाले १ गोल गरेको क्लबले जनाएको छ ।

    क्लबले गोरखा जिल्लामै पहिलो पटक करिब ५० लाख रुपैया भन्दा बढी खर्च गरेर कृतिम घाँसे मैदान निर्माण गरेको हो । घाँसे मैदान निर्माण सम्पन्न भएसंगै पहिलो पटक महांसघ र गोरखा नगरपालिका बिच मैत्रीपूर्ण फुटवल प्रतियोगिताको आयोजना गरेको हो ।

    मैत्रीपूर्ण खेलको उद्घाटन कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले क्लबले गोरखा जिल्लामा कृतिम घाँसे मैदान निर्माण गरेर उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका थिए । मेयर पन्तले घाँसे मैदान स्तरोन्नतीका लागि नगरपालिकाको तर्फबाट आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता गरे ।

    क्लबले टर्फ निर्माण गर्दा ८ लाख भन्दा बढी ऋण लागेको भन्दै सहयोगीहरुलाई सहयोग गर्न समेत अपिल गरेको छ ।

    लेखकबाट थप:

    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    शनिबार, मङि्सर २०, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • २. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ३. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ६. सुन ताेलामा ४८ सयले घट्याे

    • ७. आज कुशे औँसी

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.