गोरखा – उपचारको लागि चितवन पुगेका गोरखाका १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमित ब्यत्ति गोरखा नगरपालिका ५ का ६७ बर्षका पुरुष भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
गोरखाबाट उपचारका लागि चितवन मेडिकल कलेज पुगेका उत्त ब्यक्तिको फिभर क्लिनीकमा स्वाब लिने क्रममा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।



