गोरखा – अमेरिकामा हिजो भएको कार दुर्घटनामा परि गोरखाका एक युवकको निधन भएको छ ।
जिल्लाको शहिद लखन गाउँपालिका ८ बुङकोट छापथोक स्थायी घर भएका सुरेश श्रेष्ठको दुर्घटनामा परि निधन भएको उनका आफन्तले जानकारी दिएको हो ।
अध्ययनका लागि अमेरिका पुगेका श्रेष्ठको दुर्घटनाका कारणको भने खुल्न सकेको छैन ।


