×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखा नगरपालिका क्षेत्र भित्रका सबै बिद्यालय मंसिर १५ सम्म बन्द रहने

  •  गोरखा समाचार
  • शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – कोरोना संक्रमण कायमै रहेको भन्दै गोरखा नगरपालिका क्षेत्र भित्र बिद्यालयहरु मङ्सिर १५ गतेसम्म बन्द रहने भएको छ ।

    गोरखा नगरपालिकाले आज एक सूचना जारी गर्दै नगरक्षेत्र भित्र समुदाय स्तरमा र शिक्षकहरुमा पनि कोरोना संक्रमण देखिएकाले थप संक्रमण फैलन नदिन सवै बिधालय बन्द गर्ने निर्णय गरेको हो ।

    ‘नगरपालिका भित्र थप सावधानी अपाउनु पर्ने देखिएकाले शिक्षण सिकाई बन्द गर्नुपरेको हो नगरपालिकाले निकालेको सूचनामा भनिएको छ । अन्य क्रियाकलाप गर्दा समेत अनिबार्य सुरक्षा मापदण्ड अपनाएर मात्र गर्न समेत नगरपालिकाले सवैलाई अनुरोध गरिन्छ ।

    गोरखा नगरपालिका भित्र शुक्रबारसम्ममा शिक्षक तथा कर्मचारी सहित ६५ जना संक्रमित भई सकेको छ । त्यस्ता संक्रमितको सम्र्पकमा रहेकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि स्थितिलाई सामान्य अबस्थामा ल्याउन नगरपालिका भित्रका सवै बिधालयका सञ्चालित प्रत्यक्ष सिकाई सहजीकरण बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

    संक्रमणको आंशका र कन्ट्रयाक्ट ट्रेसिङमा परि कोरोना परीक्षणका लागि स्वाब दिएका व्यक्तिहरु रिर्पोट प्राप्त नहुदै समुदाय स्तरमा निस्कने र घुलमिल गर्ने गरेको भन्ने गुनासो समेत आएकाले स्वांब दिएकाहरुलाई अनिबार्य आइसोलेसनमा रहन पनि नगरपालिकाले आग्रह गरेको छ ।

    नगरपालिकाले अत्याबश्यक काम बाहेक घर बाहिर नस्किन र निस्कनै परे मास्क लगाएर निस्कन, व्यापार व्यवसाय, कार्यालयको सेवा, सामाग्री ढुवानी लगायतका कार्य गर्दा अनिबार्य सुरक्षा मापदण्ड पालना गर्न तथा भौतिक दुरी कायम गर्न र संक्रमण रोक्ने कार्यलाई सबै क्षेत्रबाट सफल बनाउन पनि नगरपालिकाले सबैमा आग्रह गरेको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.