गोरखा – गोरखा नगरपालिकाको १ जना पुरुषमा संक्रमण देखिएको छ ।
संक्रमण देखिएका पुरुष गोरखा नगरपालिका ७ का १९ बर्षिय पुरुष रहेको पुष्टी भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको सूचना अनुसार लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा.लि.मा स्वाब परिक्षणका क्रममा उत्त पुरुषमा संक्रमण देखिएको जनाएको छ ।



