×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ७ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सबै खुल्यो, फिल्म क्षेत्र किन खुलेन सरकार…?

  •  गोरखा समाचार
  • बुधबार, मङि्सर ०३, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    लकडाउन सकिएसँगै चलचित्रकर्मीमा आशा थियो, अब चलचित्र क्षेत्र खुल्छ । यसैले, चलचित्र प्रदर्शकहरु भदौबाट चलचित्र चलाउन पाउने आशामा थिए । केही प्रदर्शकहरुले त दशैंका लागि चलचित्र रिलिज गर्न निर्मातासँग आग्रह पनि गरे । दशैंमा चलचित्रको व्यापार राम्रो हुने भएकाले पनि चलचित्र क्षेत्र सुचारु हुने र करिब ७ महिनादेखिको घाटामा केही हदसम्म मल्हम लाग्ने आशा प्रदर्शकको थियो । तर, दशैंमा पनि चलचित्र क्षेत्र खुलेन ।

    आन्तरिक हवाई उडान, लामो दुरीका गाडी पूर्ण क्षमताका साथ संचालन हुँदा पनि चलचित्र क्षेत्र खुलेन । चलचित्र विकास बोर्डसँगको छलफलमा तिहारमा हल खुल्ने आश्वासन पाएका चलचित्र प्रदर्शकले । यो विचमा केही चलचित्रका निर्माताले छायांकन भने सुचारु गरिसकेका थिए ।

    हल नखुलेपछि चलचित्र क्षेत्रको चहलपहल नै ठप्प जस्तो देखिएको छ । हलमा काम गर्ने हजारौ मजदुर ८ महिनादेखि बेरोजगार छन् । चलचित्र प्राविधिकहरुले पनि पूर्ण रुपमा काम पाउन सकेका छैनन् । यसले, यो चलचित्रमा आवद्ध हजारौ चलचित्रकर्मीलाई समस्या उत्पन्न हुन थालेको छ ।

    तर, सरकारले अझै पनि चलचित्र क्षेत्रका लागि कुनै पनि खालको सम्बोधन गर्न सकेको छैन । हल खोल्नका लागि प्रदर्शकहरुले आन्तरिक तयारी गरेपनि सरकारले यस बिषयमा चासो नराख्दा उनीहरु निराश छन् ।

    भारतमा समेत हल खुलिसकेको एक महिना बढी भयो । पुराना चलचित्र चलाएरै भएपनि भारतमा हल संचालकहरुले केही मात्रामा राहतको श्वास फेरेका छन् भने दर्शकलाई हलमा फर्काउने माहोलको सिर्जना भैरहेको छ ।

    निर्माता तथा वितरक करण श्रेष्ठले सामाजिक संजालमा फोटो राख्दै ‘सबै खुल्यो, चलचित्र क्षेत्र किन खुलेन सरकार ? हाम्रोमा पनि मजदुर छन्’ भनेर स्टाटस लेखेका छन् । उनको जस्तै भनाई आम चलचित्रकर्मीको पनि हो । आखिर, चलचित्र क्षेत्र कहिले खुल्छ ?

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, मङि्सर ०३, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.