×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

कृतिम घाँसे खेलकुद मैदान अन्तिम चरणमा (फाेटाे फिचर)

  •  गोरखा समाचार
  • शुक्रबार, कार्तिक २१, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – गोरखा सदरमुकाममा निर्माण भई रहेको कृत्रिम घाँसे खेलकुद मैदानको काम अन्तिम चरण पुगेको छ ।

    गोरखा नगरपालिका ९ को दलभञ्ज्याङमा फुटबल खेलाडीको लागि निर्माण भएको मैदानको काम अन्तिम चरणमा पुगेको द ओसन क्लबका अध्यक्ष अमित खत्रीले बताए ।

    जिल्लामा नै पहिलो पटक निर्माण भएको उत्त मैदान फुटबल प्रशिक्षणका लागि लक्षित गरी निर्माण गरिएको हो । ‘जिल्लामा अहिले कुनै पनि फुटबल खेलाडीका लागि प्रशिक्षण गराउने गरी मैदान निर्माण नभएका कारण क्लबको अगुवाईमा मैदान तयार गरेको’ अध्यक्ष खत्रीले बताए । ‘अन्तराष्ट्रिय मापदण्डमा निर्माण भएको उत्त मैदानमा दुवै तर्फ ७/७ जना बसेर फुटबल खेल्न सकिने’ अध्यक्ष खत्रीले भने ।

    मैदानमा अहिले कृत्रिम घाँस बिच्छाउने काम भई रहेको र साता दिन भित्रै खेल खेल्न सकिने समेत क्लबले जनाएको छ । क्लबले मैदानलाई सुरक्षा दिन भनेर वरपर जाली समेत हाली सकेको छ । राती खेल्न भने क्लबले बत्तीको प्रबन्ध गरेको छ ।

    कुल ३१ लाख लगानीमा निर्माण सम्पन्न हुन लागेको उत्त मैदानका लागि अहिले सम्म गोरखा नगरपालिका मार्फत १० लाख, प्रदेश साँसद कोष मार्फत ८ लाख र गोरखा नगरपालिका वडा नम्बर ९ को कार्यालयले २ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।

    क्लबले धेरै अगाडी देखी उत्त अभियानका लागि ३ लाख रुपैयाँ सर्व साधारण तथा सहयोगीहरुबाट प्राप्त गरेको समेत जानकारी दिएको छ ।
    जिल्लाको फुटबल बिकासका लागि तयार पारीएको उत्त मैदानका लागि अपुग ८ लाख भने दाताहरुबाट अपेक्षा गरिएको छ ।

    क्लबले मैदान निर्माण संगै सुविधा सम्पन्न शौचालय, बहुउपयोगी भवन, कपडा परिवर्तनका लागी कोठा र पौडी पोखरी निर्माण गर्ने योजना रहेको जानकारी गराएको छ ।

    मैदानको लम्बाई ४४ मिटल र चौडाई २३ मिटर रहेको छ ।

     

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    शुक्रबार, कार्तिक २१, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.