गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाका सहइन्चार्ज अमर तमुलाई पितृशोक परेको छ ।
पार्टीका केन्द्रिय सदस्य एवं पूर्व सभासद समेत रहेका नेता गुरुङका बुवा लालबहादुर गुरुङको ७५ बर्षको उमेरमा निधन भएको हो ।
जिल्लाको शहिद लखन गाउँपालिका वडा नम्बर ९ नाम्जुङ स्थित घरमा उनका बुवाको अचानक हृदयघातबाट ज्यान गएको परिवारीक श्रोतले जनाएको छ ।


