गायक निराजन कँडेल र गायिका प्रविशा अधिकारीको स्वरमा समावेश ‘उड्यो रे मेरो मन’ बोलको गीत सार्वजनिक भएको छ ।
यो गीतमा शब्द तथा संगीत प्रमोद कोइरालाको छ । भिडियोमा सागर थापा र रोशनी कार्कीलाई फिचरिङ गरिएको छ ।
दिन्सन शाहले सम्पादन गरेको भिडियोमा अनिल के मानन्धरको छायांकन तथा निर्देशन छ । यो गीतले प्रेमको भाव बोलेको छ ।




















