गोरखा – गोरखा लाप्राक बासीलाई समाजसेवी प्रेम खत्रीले मास्क बिरतण गरेका छन् ।
धार्चे गाउँपालिका ४ लाप्राकका स्थानीयबासी आज खत्रीले मास्क बितरण गरेका हुन् ।
खत्रीले चाडबाडका बेला भीडभाड बढी हुने भएकाले स्थानीयबासीहरुको स्वास्थ्य सुरक्षाका लागि उपलब्ध गराएको मास्क बितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।
मनिडाडाँमा कार्यक्रमको आयोजना गरेर सबैलाई मास्क बितरण गरिएको हो ।




















