×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

निलाे पहिरनमा सुन्दरी केकी (फाेटाे फिचर)

  •  गोरखा समाचार
  • मङ्गलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाली अभिनेत्री केकी अधिकारी, उनी अभिनित चलचित्र ‘छ माया छपक्कै’ ले उनलाइ राम्रै चर्चा दिलायो । व्यापारिक हिसाबले उनका अघिल्ला चलचित्र असफल भए पनि उनको अभिनयको भने तारिफ हुने गर्छ । पछिल्लाे समय भने उनी म्युजिक भिडियोमा व्यस्त रहेकl छिन् । नायिका केकी अबिवाहित छिन् त्यसैले पनि उनकाे सुन्दरताकाे निकै चर्चामा रहने गर्छिन् ।

    केकी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् । बेलाबेलामा देशको राजनैतिक र समसामयिक विषयमा समेत आफ्नो अभिव्यक्ति दिने कारण केकी सचेत नायिकाका रुपमा पनि चिनिन्छिन् ।

    सुन्दरता र अभिनयका कारण लाखौँ फ्यान कमाएकी केकीको ‘छ माया छपक्कै’ पहिलो सफल चलचित्रको रूपमा दर्ज भयो । उनि फिल्मको कथाले आफूलाई लोभ्याउने बताउँछिन् ।

    नायिकासँगै फिल्म मेकिङमा समेत व्यस्त केकी पछिल्लो समय निकै व्यस्त छिन् । उनी यही क्षेत्रमा सधै सक्रिय रहन सकियोस् भनेर चलचित्र मेकिङमा समेत लागेको बताउँछिन् । उनले पछिल्लो समय कमेडी च्याम्पियन निर्माणमा समेत ब्यस्त रहिन्।

    उनी सामाजिक संजालमा समेत निकै संक्रिय रहन्छिन्। केहि समय अघि शारिरीक अभ्यास गरेका तस्बिर पनि निकै भाइरल बनेका थिए । प्राय सिम्पल रूपमा देखापर्ने केकीले हालै निलाे पहिरनमा सजिएर सुन्दर तस्विर शेयर गरेकि छिन् । उक्त तस्विरमा केकी निकै सुन्दर देखिएकी छिन् । तस्विरमा दर्शकले निकै राम्राे प्रतिकृया दिएका छन् ।

    हेर्नुहाेस् उनका केहि तस्विरहरूः

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
    चाडै खुल्दै….
    उत्तरी गाेरखामा पहिलाे पटक 4G टावर…
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.