गायिका मुन प्रसाँइको स्वरमा समावेश ‘एउटा सपना छ’ बोलको गीत सार्वजनिक भएको छ ।
यो गीतमा पुरुषोत्तम प्रधानको शब्द तथा संगीत छ । कमल प्रसाँइको छायांकन तथा सम्पादन रहेको यो गीतको भिडियोमा मुन आफैले मोडलिङ गरेकी छिन् ।
यो गीतको अडियो मिठो छ । मुनले नेपाली सांगीतिक दुनियाँमा यो गीतमार्फत संभावना देखाएकी छिन् ।
<iframe width=”903″ height=”485″ src=”https://www.youtube.com/embed/h2k-owToxZs” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>




















