राजा कार्की, समिक्षा अधिकारी र निश्मा पोखरेलको स्वर रहेको ‘चार्डवाड’मा बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा विनोद श्रेष्ठ, नम्रता खरेल, एभेलिना खड्का र सोनिया पौडल फिचर्ड छन् ।
वैदेशिक रोजगारमा गएका बाबुलाई चार्डवाडमा सम्झदै बस्नु परेको पिडालाई गीतमा देखाइएको छ । सागर लामाको शब्द तथा संगीत रहेको भिडियोमा तारानाथ आचार्यको एरेन्ज छ । अजय रेग्मीले खिचेको भिडियोलाई अभिनायक मान शेरचनले सम्पादन गरेका छन् । शिव शरण न्यौपानेले लगानी गरेको भिडियोलाई कुमार केसीले निर्देशन गरेका हुन् ।
गीत हेर्नुस् :
<iframe width=”730″ height=”411″ src=”https://www.youtube.com/embed/zctnYjbmxuk” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>


