मेलिना राई र रवि ओडको स्वरमा ‘गालैमा डिम्पल छ’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा नायक पुष्प खड्का, आकाश श्रेष्ठ र डिम्पल योङघाङ्ग फिचर्ड छन् ।
रोवर्ड सिप्तुङ्गखा राईको शब्द रहेको गीतमा सुनिल राईको संगीत रहेको छ । बुद्ध थापाले छायांकन गरेको भिडियोमा विकाश धमलाले सम्पादन गरेका छन् । सुभम भुजेलले कोरियोग्राफी गरेको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
गीत हेर्नुस् :
<iframe width=”730″ height=”411″ src=”https://www.youtube.com/embed/2hp5sIDAkgI” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>


