गोरखा – गोरखाका १ जना बिरामी चितवनमा उपचाररत रहदा कोरोना संक्रमण पुष्टी भएको छ ।
गोरखा नगरपालिका १० का ५२ बर्षका पुरुषमा उचारको क्रममा संक्रमण भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयले बिहान ८ बजे सूचना जारी गर्दै गोरखा नगरपालिका १० का ति पुरुष उपचारका लागि चितवन मेडिकल कलेजमा रहदा संक्रमण भएको जनाएको हो ।





















