×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

अभिनेत्री निकिता चाण्डकलाई जन्मदिनको शुभकामना

  •  गोरखा समाचार
  • शुक्रबार, असोज ३०, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपालको प्रतिष्ठित सुन्दरी प्रतियोगिता ‘मिस नेपाल’ लाई अभिनेत्री उत्पादन गर्ने कारखाना भन्ने गरिन्छ । किनकि, यो प्रतियोगिताले नेपाली फिल्म क्षेत्रलाई थुप्रै अभिनेत्री दिएको छ । रुवी राणा, झरना बज्रचार्य, मलिना जोशी, सृष्टि श्रेष्ठलगायतका ताजधारी ‘मिस नेपाल’ नेपाली फिल्मको सदस्य भइसकेका छन् ।‘मिस नेपाल’ विजेताको फिल्म करिअर भने खासै सुखद देखिएको छैन ।

    ‘मिस नेपाल’ को उपाधि जितेपछि नेपाली फिल्मका लागि अभिनेत्रीको रुपमा प्रस्तावको ओइरो लाग्छ । सन् २०१७ की ‘मिस नेपाल’ निकिता चाण्डकलाई पनि अभिनेत्रीको रुपमा डेब्यू गराउन निर्माता/निर्देशकबीच हानाथाप भएको थियो । उनले ‘मिस नेपाल’ को एक वर्षे कार्यकाल सकिएपछि फिल्म ‘रानी महल’ साइन गरिन् । यो फिल्म छायांकनकै क्रममा डिसमिस भयो ।

    पहिलो गाँसमै ढुंगा लागेपछि निराश भएकी निकिताले दोस्रो फिल्मको रुपमा अभिनेता विराज भट्ट अभिनीत फिल्म ‘साङ्लो’ मा काम गरिन् । यो फिल्म गत वर्ष प्रदर्शनमा आएको थियो । एक समयका सुपरस्टारसँग स्क्रिन शेयर गरेका कारण आफ्नो डेब्यू सार्थक हुनेमा निकिता विश्वस्त थिइन् । फिल्मले न नाफाको व्यापार गर्‍यो न त उनको अभिनयको नै वाहवाही भयो ।

    ‘साङ्लो’ प्रदर्शनको डेढ महिनामा कोरोनाका कारण देश लकडाउन भएपछि निकिता घरभित्रै सीमित भएकी छन् । यो समयमा अरु कलाकारलाई फिल्म अफरको ओइरो लागेको छ । कतिले फिल्म साइन पनि गरेका छन् । निकितालाई भने कुनै फिल्मबाट अफर भएको जानकारी प्राप्त छैन । डेब्यू फिल्मको असफलताले उनको करिअर संकटमा परेको कतिपयको विश्लेषण छ ।

    एउटा कलाकारलाई सहज रुपमा करिअर अगाडि बढाउन फिल्मको व्यावसायिक सफलता महत्त्वपूर्ण मानिन्छ । फिल्मको असफलताले प्रतिभावान कलाकारहरु पछाडि परेका कयैन् उदाहरण छन् । यसकारण अब निकिता फिल्म छनौटमा गम्भीर हुनुपर्ने देखिन्छ । असफल ‘मिस नेपाल’ को भीडमा अपवाद बन्न उनलाई फलामको चिउरा चपाउनुभन्दा कम कठिन छैन ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, असोज ३०, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.