प्रदाप दास र शसिकला राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको । ‘सुपारी दाना’ बोलको गीतमा सुवास भुषालको संगीत रहेको गीतमा सुवास गौतमको शब्द छ ।
भिडियोमा कलाकारहरु बुद्धि तामाङ, सुधिर श्रेष्ठ, सृजन भट्टराई, पुरुषोत्तम श्रेष्ठ, श्रेया सिटौला, सर्मिला अधिकारी र रचना लामिछाने प्रस्तुत छन् । भिडियो गणेश शाहीको सोच तथा निर्देशनमा तयार भएको हो । भिडियोका छायाँकन तथा सम्पादक फराज अर्पण हुन् ।
गीतको भिडियो यस्तो बनेको छ :


