गोरखा – पालुङटार नगरपालिकामा बसोबास गर्ने १ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।
२५ बर्षिया ति महिलालाई संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
पालुङटार नगरपालिका ७ च्याङलीका महिलामा संक्रमण पुष्टी भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृण्ण अधिकारीले जानकारी दिए ।
उनको कन्ट्याक्ट ट्रेसिङ मार्फत स्वाब संकलन गरि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा पोजिट रिर्पोट आएको निर्देशनालयले जनाएको छ ।



