गोरखा – गोरखाकी एक कोरोना संक्रमित महिलाको पाटनमा मृत्यु भएको छ ।
गोरखा नगरपालिका २ ताप्लेकी ७९ बर्षिय महिलाको उपचारको क्रममा पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
केही समयदेखि काठमाण्डौमा बस्दै आएकी उनको बुधबार मृत्यु भएको हो ।