×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

दोश्रो फिल्मको प्रतिक्षा गर्दै धिरज मलिका

  •  गोरखा समाचार
  • बिहिबार, असोज २२, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नायिका मलिका महत्तले अभिनय गरेको पहिलो चलचित्र ‘यात्रा’ हो । यो चलचित्रबाट संभावना देखाएकी यी नायिकाले दोश्रो चलचित्रको रुपमा ‘पानी फोटो’मा काम गरिरहेकी थिइन् । तर, यो चलचित्रको काम लकडाउनका कारण रोकियो । जसले गर्दा, दर्शकले यी कलाकारको दोश्रो चलचित्र हेर्नका लागि अझै केही समय कुर्नुपर्नेछ ।

    पहिलो चलचित्रमा काम गरेर लामो समयसम्म पर्दामा नदेखिदा कलाकारलाई घाटा लाग्छ । किनकी, आशा गरिएका कलाकारको अर्को चलचित्र आउँदा दर्शकले उनीहरुको कामको मुल्यांकन गर्न पाउँछन् भने उनीहरुलाई पनि अगाडि बढ्न सहज हुन्छ । तर, लामो समयसम्म पर्दाबाट हराउँदा मिडिया हाइप कम हुने र दर्शकले पनि विर्सने संभावना बढी हुन्छ ।

    नायक धिरज मगरले अभिनय गरेको पहिलो चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ चर्चामा रह्यो । धिरजलाई पनि दर्शकमाझ यो चलचित्रले उदयमान स्टारको रुपमा चिनायो । तर, घोषणा भएको लामो समसम्म पनि चलचित्र ‘आई एम ट्वान्टी वान’ निर्माण हुन नसक्दा उनलाई घाटा भैरहेको छ । २ बर्ष भन्दा लामो समयदेखि पर्दाबाट टाढा रहेका धिरज दर्शकमाझ कहिले आउँछन् पक्का छैन ।

    चलचित्र ‘कृ’मा काम गरेपछि चर्चामा आएकी नायिका अदिती वुढाथोकी पनि लामो समयदेखि पर्दामा आएकी छैनन् । उनले, अभिनय गर्न लागेको दोश्रो चलचित्र लकडाउनका कारण छायांकनमा जान सकेन । अदिती चलचित्रको छायांकन गरेर दर्शकमाझ आउने तयारीमा त थिइन् तर लकडाउनले उनको यो चाहना पुरा हुन सकेन । यसैले पनि अदितीलाई पनि पहिलो चलचित्रबाट पाएको क्रेज गुम्ने हो कि भन्ने डर छ । नायिका शुभेच्छा खड्का अभिनित चलचित्र ‘रणवीर’ रिलिज भएपछि उनले अर्को चलचित्रमा काम गरेकी छैनन् । शुभेच्छाले अब चलचित्रमा काम नै नगर्ने हुन् कि भन्ने टिप्पणी पनि नभएको होइन ।

    केही कलाकार त पहिलो चलचित्रबाट असफल भएका कारण दोश्रो चलचित्रमा काम नपाएर हराउँछन् । तर, पहिलो चलचित्रबाट चर्चा पाएर पनि लामो समयसम्म पर्दाबाट कलाकार टाढा रहँदा यसले उनीहरुलाई फाइदा भन्दा घाटा नै बढी हुन्छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, असोज २२, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.