गोरखा — गोरखाको २ गाउँपालिकामा २ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गण्डकी र अजिरकोट गाउँपालिकाका १÷१ जनामा कोरोना संक्रमण भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये गण्डकी गाउँपालिका ७ को २२ बर्षिया महिला र अजिरकोट गाउँपालिका ५ को २६ बर्षका पुरुषलाई संक्रमण भएको निर्देशनालयले जनाएको छ । अजिरकोटमा संक्रमण देखिएका पुरुष भने धनुषाबाट आएर क्वारिन्टीनमा बस्दै आएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
दुवै जनाको स्वाब क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।
गोरखाको २ गाउँपालिकामा २ जनालाई कोरोना संक्रमण पुष्टी
गोरखाको २ गाउँपालिकामा २ जनालाई कोरोना संक्रमण पुष्टी
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


