गोरखा – गोरखामा आज थप १ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।
जिल्लाको सिरानचोक गाउँपालिकाका १ जना परुषमा संक्रमण भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार पुष्टी गरेको हो ।
संक्रमण पुष्टि भएका ब्यत्ति वडा नम्बर ३ का २२ बर्षिय पुरुष रहेको र उनले चितवन मेडिकल कलेज चितवनमा गराएको पिसिआर परीक्षणका क्रममा संक्रमण देखिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र पाण्डेले जानकारी दिए ।



