×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

चाडपर्वमा कालोबजारी र कृत्रिम अभाव हुनसक्ने भन्दै सचेत रहन प्रसासनको आग्रह

  •  गोरखा समाचार
  • मङ्गलबार, असोज १३, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – जिल्ला प्रसासन कार्यालय गोरखाले चाडपर्वको मौका छोपी बजारमा कालोबजारी र कृतिम अभावका हुनसक्ने भन्दै उपभोतालाई सचेत रहन आग्रह गरेको छ ।

    कार्यालयले आज (मंगलबार) सूचना जारी गर्दै उपभोत्ताहरुलाई सचेत हुन भनेको हो । ‘नजिकिदै गरेको नेपालीहरुको महान चाड बडादशै, तिहार, छठ, इद लगायतको पर्वको अबसर पारी खाद्य तथा गैह्रखाद्य सामाग्रीको उपभोग तथा किनमेल बढ्ने भएकाले बजारमा यस्ता सामाग्रीको कृतिम अभाव र कालोबजारी हुनसक्ने’ भन्दै प्रशासनले उपभोक्ताहरुको ध्यानकर्षण गराएको हो ।

    बजारलाई व्यवस्थित तथा उपभोक्ताको हित अनुकुल बनाउन पनि सम्पूर्ण व्यवसायी, उद्योगी व्यापारीहरुलाई पनि प्रसासनले आग्रह गरेको छ । उपभोक्ताहरुलाई मूल्यसूची वा बस्तुको लेवलमा अंकीत मूल्य हेरेर मात्र खरिद गर्न, आफुले खरिद गरेको बस्तुको नापतौल उल्लेख गरेर मात्र खरिद गर्न, खरिद गरिएका बस्तुको गुणस्तरीयतामा ध्यान दिन, खरिद गरिएका बस्तुको अनिबार्य बिल लिन प्रशासनले भनेको छ ।

    सूचनामा उत्पादन मिति, उपभोग्य मिति, केरमेट गरेको वा पुनः लेबलिङ वा छपाई नगरेको बस्तु खरिद नगर्न र बिक्रेताले बिक्रि कक्षामा मुल्य सूची राखेको छैन, प्याकिङमा मूल्य उल्लेख गरेको छ वा छैन हेर्न पनि भनेको छ । औषधी वा औषधीजन्य पर्दाथको हकमा प्याकिङमा प्रयोग गर्ने तरिका उल्लेख छ छैन हरेर मात्र खरिद गर्न समेत भनेको छ ।

    व्यापारीहरुलाई उपभोक्ताले देख्ने गरि मूल्यसूची राख्न, उपभोग्य बस्तुका सामानको उत्पादनको नाम, मिति, उपभोग गर्न मिल्ने समय, मूल्य आदि स्पस्ट उल्लेख नगरिएको खाद्य बस्तु बिक्रि नगर्न, अनिबार्य बिल उपलब्ध गराउन, अनुचित नाफा नलिन, कृत्रिम अभाव सिर्जना प्रशासनले ब्यापारीहरुलाई भनेको छ ।

    यदी खाद्यबस्तुमा गैह्रखाद्य बस्तु मिसावट भएको पाइए कारवाही गरिने भन्दै प्रसासनको निर्देशनलाई वेवास्ता गरि कालोबजारी र कृतिम अभाव गराइएको पाइए कानुन बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईद्धारा जारी सूचनामा उल्लेख छ ।

     

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, असोज १३, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.