काठमाण्डौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।
आजका लागि बोलाइएको बैठक तयारी पूरा नभएको भन्दै आइतबारसम्मका लागि स्थगित गरिएको हो ।
बैठक बिहान ११ बजे पेरिसडाँडा कोटेश्वरमा बस्ने तय भएको थियो ।
फाईल तस्बिर