गोरखा – भोली देखी गोरखाबाट सञ्चालन हुने लामो दुरीको सवारी सञ्चालनमा आउने भएको छ ।
लामो दुरीको सवारी सञ्चालनका लागि जिल्ला कमाण्ड पोष्टले पनि स्विकृती दिएको छ । तर विगत देखी बन्द हुदै आएको शौदन्यकला, जिमखाना, कर्भडहल तथा फिल्म हल भने बन्द रहने छन् ।
कमाण्ड पोष्टको आजको बैठकले अन्यौल पुर्ण निर्णय गरेको छ भने लामो दुरीको सवारी सञ्चालन भएको खण्डमा जिल्ला भित्रने यात्रुको सम्पूण विवरण राख्ने निर्णय गरेको छ ।
कमाण्ड पोष्ठले के के निर्णय गरयो त हेरौं




